खुर्सानी खेती
खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।प्राय सबै किसिमको खुर्सानीको उत्पति मध्य अमेरिकाको मेक्सिको र ग्वाटेमालामा भएको अनुमान छ । हावापानी : न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता […]





