भारतीय चल्लाको अवैध आयात
नेपालगन्ज। सरकारले भारतीय चल्ला, कुखुरा र अण्डा आयातमा कडा प्रतिबन्ध लगाए पनि अवैध आयात भने रोकिएको छैन । प्रहरीले नेपाल–भारत सीमा नाकामा भारतीय कुखुरा र चल्लाको आयातमा कडाइ गरिएको जनाउँदै आए पनि पटक–पटक ठूलो संख्यामा चल्ला भित्रिसकेपछि पक्राउ गर्ने गरेको छ । भारतबाट भइरहेको अवैध चल्ला, कुखुरा र अण्डाको आयातले आफूहरुलाई समस्या भएको नेपाली कुखुरा […]





