अर्थ/बजार

धानको समर्थन मूल्य तोकिएन

काठमाडौं। देशभर करिब तीन चौथाईको हाराहारीमा रोपाइँ भइसक्दा पनि सरकारले धानको समर्थन मूल्य तोकेको छैन। बाली लगाउनुभन्दा ६ महिना अगावै समर्थन मूल्य तोक्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ। बाली लगाउनु पूर्व नै तोकिने समर्थन मूल्यका आधारमा किसानले नाफाघाटाको हिसाब गरेर बाली लगाउने चलन छ। समर्थन मूल्य तोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मूल्य प्रतिवेदनलाई विश्लेषण गरी […]

२५ रुपैयाँमा फलफूलको स्वाद्‍मा दही

ललितपुर। नेपाली बजारमा आँप, स्ट्रेबरी र केराको स्वादमा ‘सुलभ दही’ सार्वजनिक भएको छ। उपभोक्ताको मागलाई मध्यनजर गरेर बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडभित्र रहेको सामुहिक कृषक डेरीले सुलभ ब्राण्डमा आँप, स्ट्रेबरी र केरा स्वादको दही उपलब्ध गराएको हो। उपभोक्तालाई फलफुल स्वादसहित दहीको उपभोग गर्न पाउने विकल्प प्रदान गर्न उक्त तीन फलफुलको पल्प (फलफुलको टुक्रा) राखेर दहीको […]

कार्बन व्यापारबाट नेपालले पाँच अर्ब आम्दानी गर्दै

काठमाडौँ। विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर अघि बढाएको छ । […]

काठमाण्डौमा मासुको खपत बढ्दै

काठमाडौँ । काठमाडौँमा जनसंख्या बृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका […]

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

ललितपुर। मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७४/०७५ को जेठ मसान्त (११ महिना) भित्र ४१ अर्ब ३२ करोड रूपैयाँको अन्न आयात भएको छ । सोही अवधिमा करिब एक करोड ६४ लाख रूपैयाँ बराबरको स्वदेशी […]

पर्सामा दाल तस्करी

पर्सा।  नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा […]

चामलको परनिर्भरता बढ्न सक्ने

काठमाडौँ। असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ […]

फड्को मार्दै तरकारीखेती

ललितपुर। एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको […]

बाँससम्बन्धी उद्योग खोल्न चीनले सघाउने

ललितपुर। चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण भएका सामग्री प्रवद्र्धन हुने भएको हो । सम्झौताअनुसार नेपालमा बाँसजन्य सामग्रीको उद्योग स्थापनाका लागि चीनले आवश्यक प्रविधि, […]

बिचौलियाको छानबिन शुरु

ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजार बोर्डले कालीमाटी बजारभित्र नियमविपरीत व्यापारी गर्ने ९८ जना व्यापारीको छानबिन सोमबारदेखि सुरु गर्ने भएको छ । बोर्डले मागेको लिखित स्पष्टीकरण पेस गरेका ९४ जना व्यापारीको सोमबारदेखि छानबिन सुरु गर्ने भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिचौलियाको सूचीमा परेका ९८ जना व्यापारीलाई यसअघि ९ गतेसम्म […]