बजार नपाउँदा अदुवा किसान मारमा
पाल्पा। अदुवा उत्पादनमा पाल्पा अग्रणी जिल्ला मानिन्छ । ग्रामीण भेगका धेरै कृषकको गुजारा चलाउने उत्पादन अदुवा नै हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन त हुन्छ तर, बेच्न बजार छैन । बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतमै निर्भर रहनुपर्ने अवस्था छ । जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । यसले गर्दा पनि अदुवा […]





