७ अर्बको कृषि क्षेत्र विकास कार्यक्रम सुरु, ७० हजार कृषक लाभान्वित हुने
कर्णाली। कर्णाली प्रदेशमा झन्डै ७ अर्बको कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड)को सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषकको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम सञ्चालन गरेको हो । कर्णाली प्रदेशमा मात्र सञ्चालन गरिएको यो कर्णालीकै सबैभन्दा ठूलो कृषि परियोजना रहेको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद मिश्रले बताए । यसअघि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, […]





