घट्यो तरकारीको मूल्य

विराटनगर। बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महिना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए । अत्याधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको […]

प्रतिकिलो मासुमा २० र दुधमा १.५ रुपैया अनुदान

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेको जिउँदा खसीबोकाको कारोबारमा अनुदानको व्यवस्था गरिएको हो ।गाउँपालिका क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका […]

विदेशमा भोगेको सयौं हण्डरले स्वदेशमा उद्यमी

ललितपुर। सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पुर्यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उड्नुभयो । “कतार गएर कमाउँला, बचाउँला र […]

बीउबिजन विधेयक स्वीकृत

ललितपुर। ‘बिउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आइतवारको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय जातका बिउबिजनको संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद घनश्याम खतिवडाले वर्णशंकर बीउले कृषिमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव […]

कृषि प्राविधिकमा जागीर खाने हैन

ललितपुर। सरकारले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ देशव्यापी रुपमा कृषि प्राविधिकलाई नियुक्ती गर्ने अभियान सञ्चालन गरेको छ । संघीय सरकारले सो अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बेलामा प्रदेश सरकार भने अग्रंपक्तीमा देखिएको छ । प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७० जना कृषि प्राविधिक नियुक्ती गरी प्रदेश नम्बर १ लाई कृषिमा […]

कर र कानुनी झन्झटले देशभरका कपास उद्योग सङ्कटमा

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरी […]

मासु र दूध उत्पादन वृद्धि

ललितपुर। प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ […]

प्रति के.जी १२ सय पर्ने अंजीरको व्यवसायीक खेती गरौं

अंजीर, फिकस कारिका, मानिस जातिलाई चिनिने पुरातन फलहरूमध्ये एक हो जसको बाइबलमा उल्लेख भेट्टाउँन सकिन्छ। यो पूर्वी भूमध्य क्षेत्रमा २००० BC देखि खेती भइरहेको बताइएको छ। यो फल अनौंठो छ। धेरैजसो ‘फल’ जस्तो नभई, जसमा संरचना अण्डाशयको ऊतकमा परिपक्व हुन्छ, यसको खाद्य संरचना वास्तवमा एक स्टेम टिश्यू हो। यसको फल एक उल्टो फूल हो जुन […]

किसानसँग लाखौं उठाएर फरार भयो एसोसियसन अफ एग्रिकल्चर नेपाल

भोजपुर। फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने भन्दै भोजपुरका १३ सय किसानसँग लाखौं रकम उठाएको एसोसियसन अफ एग्रिकल्चर नेपालले फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस्थाले कृषकसँग १९ लाख ८ हजार रूपैयाँभन्दा बढी रकम उठाएर संस्था नै सम्पर्कविहीन भएको हो । एग्रिकल्चरले कृषकलाई उन्नत जातका विरुवा र तरकारीको बीउबिजन सहयोग गर्ने […]

धुलो दूधको आयात प्रतिबन्ध कुनै हालतमा नहटाउने कृषि मन्त्रीको अडान

ललितपुर। सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा शुक्रवार निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही […]