बन्द बधशाला आइतबारदेखि सञ्चालनमा आउँदैं
ललितपुर। मकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि संचालनमा आउने भएको छ। भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला सरकार र निजी पक्षको पहलमा पुनः संचालनमा आउने भएको हो। मन्त्रालयलयको ६१ लाख २९ हजार र संस्थाको ७० लाख सहयोगमा बधशाला संचालन हुने भएको छ। सुरुमा बध गरिएको मासु काठमाडौ र हेटौंडामा पठाइने बधशाला साझेदार संस्था […]





