ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा कागती र सुन्तलाको विरुवा वितरण गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि समुह, कृषि फार्म, कृषि सहकारी र उद्यमीलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ ।

विस्तुत जानकारीका लागि गाउँपालिकाको कृषि शाखा प्राविधिक ओम प्रकाश शर्मा र गोपाल भण्डारीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

थप जानकारीका लागि सम्पर्क नम्बर :
ओम प्रकाश शर्मा : ९८६९७३१२२५
गोपाल भण्डारी : ९८४४६५४६९३

सूचना हेर्नुहोस :