काठमाडौं । खाद्यान्न र पशुपक्षीको विमा गर्ने कम्पनी, जिल्ला र सम्पर्क नम्बर नपाएर हैरान हुनुभएको छ ? त्यसो हो भने अब हैरान हुनुपर्दैन । तपाईको जिल्लामा कुन कम्पनी पर्यो र सम्पर्क नम्बर कति हो, हामीले सुविधाका लागि यहाँ प्रस्तुत गरेका छौं ।
१. नेपाल इन्सुरेन्स कम्पनी लि, कमलादी, काठमाडौ ०१–४२४५५६५
जिल्लाहरु : दार्चुला, वैतडी, डडेलधुरा, कञ्चनपुर
२. दि ओरियण्टल इन्सुरेन्स कम्पनी लि कान्तिपथ काठमाडौ०१–४२५०१३७
जिल्लाहरु : धनकुटा, सुनसरी, तेर्हथुम, सप्तरी
३. राष्टिय विमा संस्थान रामशाहपथ काठमाडौ ०१–४२६२५२०
जिल्लाहरु : बझाग, डोटी, कैलाली
४. नेशनल इन्सुरेन्स कम्पनी लि त्रिपुरेश्वर काठमाडौ ०१–४२५०७१०
जिल्लाहरु : रोल्पा, प्यूठान, दांग, अर्घाखांची, कपिलवस्तु
५. हिमालयन इन्सुरेन्स कम्पनी लिबबरमहल काठमाडौ ०१–४२३१७८८
जिल्लाहरु : सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, पर्सा, वारा
६. युनाइटेड इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ०१–५११११११
जिल्लाहरु : हुम्ला, वाजुरा, अछाम
७. प्रिमियर इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ ०१–४४१३५४३
जिल्लाहरु : दोलखा रामेछाप सिन्धुली सर्लाही रौतहट
८. एभरेष्ट विमा कम्पनी हात्तिसार काठमाडौ ०१–४४४४७१७
जिल्लाहरु : कालीकोट, दैलेख, सुर्खेत, वर्दिया
९. नेको इन्सुरेन्स कम्पनी लि अनामनगर काठमाडौ ०१–४७७०१२७
जिल्लाहरु : ताप्लेजुग, इलाम, पांचथर, झापा, मोरंग
१०. सगरमाथा इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ ०१–४४१२३६७
जिल्लाहरु : मुगु, जाजरकोट, जुम्ला
११. एलायन्स इन्सुरेन्स कम्पनी लि तिनकुने काठमाडौ ०१–४४९९२२६
जिल्लाहरु : मुस्तांग, म्याग्दी, वाग्लुंग, गुल्मी, स्यांग्जा
१२. एन वि इन्सुरेन्स कम्पनी लि कमलादी काठमाडौ ०१–४२२४३१२
जिल्लाहरु : सोलुखुम्वु, ओखलढुंगा, महोत्तरी, धनुषा
१३. प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लि पुतलीसडक काठमाडौ ०१–४२१२९४०
जिल्लाहरु : गोरखा, लमजुंग, तनहुं, नवलपरासी
१४. शिखर इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौल०१–४२४६१०१
जिल्लाहरु : चितवन, मकवानपुर, धादिंग, नुवाकोट, रसुवा
१५. लुम्विनी इन्सुरेन्स कम्पनी लि ज्ञानेश्वर काठमाडौ ०१–४४११७०७
जिल्लाहरु : संखुवासभा, भोजपुर, खोटांग, उदयपुर, सिराहा
१६. राष्टिय जीवन तथा जनरल विमा कम्पनी लि पानीपोखरी काठमाडौ ०१–४००६६२५
जिल्लाहरु : डोल्पा, रुकुम, सल्यान, वांके
१७. सिध्दार्थ इन्सुरेन्स कम्पनी लि ववरमहल काठमाडौ ०१–४२५७७६६
जिल्लाहरु : मनांग, कास्की, पर्वत, पाल्पा, रुपन्देही
न्यूज एग्रो बाट