समाचार

‘जुनार तथा कृषि खेती सम्बन्धी भिडियो प्रतियोगिता’ हुँदैं

ललितपुर। सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता ’ आयोजना हुने भएको छ । वेव्स ईन नौका प्रा.लि.ले जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। कृषि क्षेत्रमा संलग्न उत्कृष्ट २० किसानलाई सम्मान तथा प्रमाण – पत्र वितरण गरिनुका साथै उत्कृष्ट ५ किसानलाई पुरष्कृत […]

मधेश प्रदेशमा डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना हुँदैं

ललितपुर।  मधेश प्रदेशमा दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ। ‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने नाराका साथ प्रदर्शनी हुन लागेको हो। हरिवन नगरपालिका, प्रदेश दुग्ध विकास बोर्ड र कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश बाराको आयोजनामा प्रदर्शनी हुन लागेको आयोजकले जनाएको छ । प्रदर्शनीको माघ […]

भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

ललितपुर। कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ हुने भएको छ। भृकुटीमण्डपमा माघ १२ गतेदेखि १४ गतेसम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहने आयोजक मिडिया स्पेश सोलुसनले जनाएको छ। प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले माघ १२ गते उद्घाटन गर्नेछन्। प्रर्दशनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुक्तिनाथ […]

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनीको तयारी पुरा

पोखरा । पोखरामा यही पुस २० गतेदेखि आयोजना हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री गरिने मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, […]

नेपाल र इजरायलको कृषि क्षेत्रको साइनो

लर्न एण्ड अर्न (सिक्दै-कमाउदै) कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्व विद्यालय कृषि संकायका बि.एस्सी. कृषिमा अध्ययनरत इजरायलमा अध्ययनरत् ४९ जना विद्यार्थीहरुमध्ये प्यालेस्टाइन क्षेत्रबाट इजरायलमा भएको हमासको आक्रमणमा परेर दशजना विद्यार्थीले शहादत प्राप्त गरेपछि नेपालीहरु किन इजरायल जान्छन् भन्ने विषयले चर्चा पायो । इजरायल राज्य औपचारिक रुपमा मे 14, 1948 मा स्थापित भएको थियो। स्थापनाको 73 वर्षदेखि देशले विकासमा […]

सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन वनस्पति विभागले निःशुल्क तालिम दिने

ललितपुर। वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ । तिहारमा सयपत्री फूल बिक्री नभइ खेर गएको खबर सार्वजनिक भएपछि विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि फेरि प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो । विभागका अनुसार सयपत्रीका फूलबाट सौन्दर्य सामग्री बनाउन प्रयोग गरिने ल्युटिन निकाल्न सकिन्छ । जसबाट […]

नेपालमा ब्यबसायिक उखु खेती, आन्तरिक चिनीको आपूर्ति तथा समस्या

उखु नेपालको एक नगदे बालि हो l उखु नगदे बालि भए संगै यसको उपयोगिता परापुर्ब कालबाटनै सास्कृतिक रुपमा महत्वपुर्ण रहेको पाइन्छ। नेपालमा मुख्यतया चिनी, सक्खर, गुड , भेली,  खुदो, जुस आदि बनाउन उखुको लोकप्रियता बढ्दो देखिन्छ। तराइका १५ भन्दा बढी जिल्लाहरुमा ब्यबसायिक रुपमा खेति गरिन्छ भने विभिन्न पहाडी जिल्लाहरुमा समेत घरायसी प्रयोगको लागि थोरै परिमाणमा […]

भायानेटले ल्यायो “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!” अफर

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!”को घोषणा गरेको छ। यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन्। यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर “चाडमा चौका” अभियानको […]

जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बराबरको केरा आयात

खजुरा। नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु. १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु. १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई […]

बाहुनडाँगीमा सामूहिक फूलखेती

झापा। मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक फूलखेती गरेको बताउनुभयो । उहाँले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत […]