समाज

स्याङ्जाका युवा जैविक संरक्षण र अर्गानिक कृषिमा

स्याङ्जा। स्याङ्जाका युवाहरु जैविक संरक्षण र अर्गानिक कृषिमा आकर्षित भएका छन् । आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आफ्नै ठाउँमा प्रयोग गर्दै आएका कविराज शिवहरि अधिकारी र गणेश अधिकारी तरकारी बिरुवा तथा नर्सरी, जडिबुटी र महजन्य वस्तुहरुको उत्पादनमा लागेका हुन् । गल्याङ ८, करादीका कविराज अधिकारीले वातावरण संरक्षण र मानव स्वास्थ्यका हिसावले वनस्पतिजन्य वस्तुको […]

कृषि उत्पादन वृद्धि गर्ने सम्सी गाउँपालिकाको सङ्कल्प

महोत्तरी। महोत्तरी जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिकाले कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको छ । बुधबार सम्पन्न सम्सी गाउँपालिकाको पाँचौँ गाउँसभाले ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नबालीको भण्डार’ भन्ने मुख्य नारा पारित गर्दै कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको हो । सम्पन्न गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ का लागि रु ४६ करोड २३ लाख ३९ हजार ५४० […]

कृषि सर्वेक्षण : चितवनमा १ लाख ८ हजार परिवार कृषिमा

चितवन। चितवनमा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र गैर व्यावसायिक कृषि कार्यमा संलङ्न एक लाख चार हजार ६४६ परिवार रहेका छन् । उनीहरुले ३९ हजार आठ […]

जोन क्षेत्रमै आलुको सङ्कट

गलकोट। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा जोन, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । यसरी उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए तर, बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा […]

पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि किसान खुशी

सप्तरी। पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो […]

देशभित्रै कृषि र पशुपालनमा रमाउँदैं तनहुँका युवा

दमौली। देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता युवा पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् । त्यस्तै मध्येका एक हुन् तनहुँको व्यास नगरपालिका–५ फुस्रेटारका रवीन्द्र श्रेष्ठ । माध्यमिक तहको पढाइ सकेर श्रेष्ठले भैँसीपालन व्यवसाय शुरु गर्नुभएको हो । विदेशमा गर्ने श्रम देशभित्रै गर्न […]

सिंघारा खेतीबाट किसान सन्तुष्ट

जलेश्वर। वर्षाले दुई पटकको धानबाली र एक पटकको रहरखेती खाइदिएपछि निरास र असहाय बनेका जलेश्वर नगरपालिका– ६ का श्रीचन मुखियाको अनुहारमा सिंघारा (फल) खेतीले खुशियाली ल्याएको छ । वर्षा र बाढीका कारण खेतबारी डुुब्दा आर्थिकरुपमा कमजोर भइसकेका श्रीचन आफ्नो एक बिगाहाभन्दा बढी खेतमा लगाएको सिंघाराखेतीले राम्रो उब्जनी दिएपछि अहिले भने खुशी हुनुहुन्छ । उहाँले आफूले […]

घुम्ती बाली (Crop Rotation ) को आवश्यकता र महत्व

सभ्यता प्रारम्भ भएदेखि नै कुनै पनि खेतबारीमा एउटा निश्चित बाली नलागएर बालीलाई अदल-बदल गारि लगाउने परम्पराको विकास भएको देखिन्छ यस परम्परालाई क्राप रोटेशन र घुम्ती बाली भनिन्छ । विभिन्न बालीलाई एउटा निश्चित क्षेत्रभित्र निश्चित अवधिको लागि यसरी हेर-फेर गरेर लगाउनु कि जस्ले गर्दा माटोको उर्वरा शक्ति बनाई राखि अधिक उत्पादन लिन सफल हुनुलाई घुम्ती बाली […]

गाउँपालिको महत्वाकांक्षी योजना : ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’

कास्की। मादी गाउँपालिकाले सबै वडामा एकर एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य […]

कृषिमा ‘हाइटेक ’ भित्र्याउँदै, मनग्य आम्दानी लिँदै

खोटाङ। गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग […]