हेटौँडामा पाउडर दूध उद्योग निर्माण हुने
वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत तयार गरेको जनाएको छ । रु. ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि बढाएको छ […]