चितवनमा चिउरी संरक्षण अभियान
रत्ननगर। चिउरीको संरक्षणका लागि चितवनको पहाडी क्षेत्रबाट ‘चिउरी जोगाउँ’ अभियान सुरुआत गरिएको छ । चिउरीको महत्व बुझ्न नसक्दा दिन प्रतिदिन लोप हुँदै गइरहेको जनाउँदै बाल कल्याण संस्थाले अभियान थालनी गरेको हो । चिउरी संरक्षण अभियानअन्तर्गत संस्थाले कालिका नगरपालिका–१० स्थित नान्दरमा छ सय ३५ चिउरीको बिरुवा वितरण गरेको छ । पहाडी क्षेत्रबाट यो अभियान सुरु गरिए […]