समाचार

कुखुराको मूल्य निर्धारणपछि कृषक उत्साहित

बेझाङ। कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी विक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन् । जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रू. २००, मासु प्रतिकिलो थोक रू. ३०० र खुद्रा मूल्य प्रतिकिलो रू. ३४० दरभाउ […]

मागमा आधारित पशुपन्छीं विकास अनुदान कार्यक्रम संचालन गर्दै बुटवल उप – महानगरपालिका

रुपन्देही । बुटवल उप – महानगरपालिका पशुपन्छीं विकास शाखाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मागमा आधारीत पशुपन्छीं विकास अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु: १. मासु पसल सुधार २. […]

बाख्रा मिशन कार्यक्रम संचालन गर्दै भेटेरिनरी अस्पताल दाङ्ग

दाङ्ग। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ्गले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत बाख्रा मिशन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितले ३० दिन भित्र सम्पर्क गर्न कृषक, कृषि फार्म आदिलाई आव्हान गरेको छ । संचालन हुने कार्यक्रम : १. बाख्रा मिशन कार्यक्रम ७५ […]

बंगुर मिसन कार्यक्रम संचालन गर्दै प्रदेश ५ सरकार

भैरहवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत बंगुर मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले कृषक, कषि फार्म, तथा सहकारीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु: १. मल्टिप्लिकेशन हर्ड […]

गाई तथा बाख्रा श्रोत केन्द्र स्थापनाको लागि प्रस्ताव आव्हान

विराटनगर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले इच्छुक कृषक, कृषि सहकारी, उद्यमी, फर्म, कृषि समिति, कम्पनीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सुचिकृत हुन आव्हान गरेको छ । संचालन हुने […]

प्लास्टिक टनेल निर्माणमा ५० प्रतिशत अनुदान दिंदैं जलजला गाउँपालिका

पर्वत। जलजला गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरि कार्यक्रममा समावेश हुन इच्छुक कृषक, कृषि सहकारी, कृषि समुह, कृषि उद्यमीलाई आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु: १. प्लाष्टिक टनेल निर्माण २. मौरी घार वितरण ३. प्लाष्टिक […]

सल्यानमा ७० करोडको अदुवा उत्पादन

सल्यान। चालु आर्थिक वर्षमा सल्यानबाट ७० करोड बढीको अदुवा निकासी भएको छ । यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा २८ हजार तीन सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाका […]

विचौलियाको मारमा कुखुरा र अण्डा व्यवसायी, व्यवसाय संकटमा

बेझाङ। कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा विक्री गर्न बाध्य छन् । बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रू. १६० को हाराहारीमा रहेको छ […]

एकै गाउँमा दुई करोडको सुन्तला

बागलुङ। जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष रु दुई करोडको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यो वर्ष ३० देखि ४० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको अगुवा […]

च्याउ खेती विस्तारको लागि तालिम दिंदैं गाउँपालिका

मकवानपुर। भीमफेदी गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत च्याउ खेती तालिम हुने भएको छ । यसका लागि शाखाले तालिम लिन ईच्छुक कृषि समुह, कृषक, कृषि सहकारी, कृषि फर्महरुलाई आव्हान गरेको छ । सूचना हेर्नुहोस :