पशुपालनमा आकर्षित गराउन घर घरमा सहयोग
तेह्रथुम। पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घर घरमा पुगेर उन्नत जातको पशु खरिदका लागि रकम उपलब्ध गराएको छ । व्यावसायिक पशुपालनका लागि उद्यमशीलता विकाससम्बन्धी तालिम लिएका कृषकलाई नगदका अतिरिक्त प्राविधिक ज्ञान र पशुको उपचारमा सहयोगसमेत प्रदान गर्दै आएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रहेको फिक्चुखोला कृषि सहकारी संस्थाले वडा नं १, २, […]





