बाँझो जमिनमा पूर्वमन्त्री लोकेन्द्र विष्टको कमाल
तुलसीपुर। कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ। ‘यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ? ’ भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन्। खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो। ‘ड्रागन फ्रुटको बिरुवा लगाएको दुई / […]





