समाचार

ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ हुँदै

ललितपुर। अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला पाटन संग्राहलय, ललितपुरमा गरिने आयोजकले जानकारी दिएको छ । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम रहेको […]

इलाममा डेरी उद्योग फस्टाउँदै

इलाम। इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थाल्नुभएका खत्रीले हाल दैनिक एक हजार ६०० […]

अल्लोबाट बनेको कोटको माग उच्च

नौमुले। मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो । काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले […]

चिनी निकासीमा किसानको अवरोध

सर्लाही। सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमबाट चिनी निकासी गर्न किसानले अवरोध गरेका छन् । उद्योगीले सरकारलाई गत वर्षको चिनी बिक्री गरेपछिमात्र भुक्तानी दिने भनेपछि किसानहरुले भने अवरोध गरेका हुन् । शनिबार बिहान स्थानीय प्रशासनसँग समन्वय गरी उद्योगको चिनी बिक्रीका लागि अन्यत्र सार्ने तयारी गरिएको थियो । तर, किसानले गत वर्ष पनि उद्योगीको तर्फबाट यस्तै […]

३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन अझै भएन

कन्चनपुर। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । विभिन्न स्थानीय तहले सङ्कलन गरी पठाएका तथ्याङ्कलाई दस्तावेजका रूपमा राख्न र ती तहलाई मार्गदर्शनका रूपमा रहने गरी पुस्तिका प्रकाशन गरिएको सम्पादक हरिसिंह बोहराले जानकारी दिनुभयो । “पुस्तिकामा स्थानीय तहले सङ्कलन गरी […]

द्धन्द्ध पिडित लक्षित कृषि विकास राहत अनुदान कार्यक्रम संचालन गर्दै प्रदेश १

बिराटनगर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत द्धन्द्ध पिडित लक्षित कृषि विकास राहत अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि प्रदेश १ भित्र व्यवसायीक फर्म, कम्पनी, नीजि उद्यमी, व्यवसायी गर्दै आएका किसानले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र […]

राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

नवलपरासी। सरकारले तोकेको समय सीमाभित्र पनि भुक्तानी नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले लिखित सम्झौता गरेर पनि भुक्तानी दिलाउन नसकेको भन्दै उनीहरुले कडा आन्दोलनको विकल्प नभएको बताएका हुन् । गत पुसमा काठमाडौंमै आएर आन्दोलन गरेपछि उद्योगमन्त्री लेखराज भट्टको रोहबरमा चिनी उद्योगीहरुहसंग माघ ७ गतेभित्र बक्यौता रकम उपलब्ध गराउने […]

नमूना कृषि परियोजना सञ्चालन गर्दै गोदावरी नगरपालिका

ललितपुर। गोदावरी नगरपालिकाले पहिलो पटक नमूना कृषि परियोजना सञ्चालन गर्ने भएको छ । यहाँको वडा– १ गोदामचौरमा नगरपालिकाले सो परियोजना सञ्चालन गर्न लागेको हो । सो परियोजना सञ्चालन गर्न नगरपालिकाले गैरआवासीय नेपालीसँग जग्गाको माग गरिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस चालु आर्थिक वर्षको अन्त्यसम्म हामीले सो परियोजनाका लागि जग्गा पाउने […]

मत्स्य ह्याचरी निर्माणमा ५० प्रतिशत अनुदान दिंदैं प्रदेश २ सरकार

बारा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन बाराले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमीले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र निवेदन पेश गर्न सक्नेछन् । संचालन हुने कार्यक्रमहरु : १. […]

चौध किलोको भाले, मूल्य तीन हजार

बाग्लुङ। उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ । गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ […]