समाचार

उखु किसानले अझै पाएनन् २४ करोड

सर्लाही। किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी नगरेको पाइएको छ। जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ मा सम्झौता […]

नेपालमा अदुवा खेती र यसका फाइदा

परापुर्वकाल देखि नै विभिन्न रोगको निर्मुल औषधी को रुपमा प्रयोग भइरहेको अदुवा लाई पुर्खाहरुले भगवानको दुवा अदुवा भन्ने कथन यथावत नै छ । त्यही भएर होला आजको एक्काइसौँ शताब्दी मा नि यस बालीको उत्तिकै महत्व छ । संसार अहिले कोरोना माहामारीको समस्यामा जुदिरहदाँ पनि विज्ञहरुले यसको महत्व निकै रहेको बताउदै आएका छन्। यसका फाइदाहरु : […]

अलैँची : बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम। स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन […]

मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्द, करिब साढे ९ करोड धरौटी जफत

ललितपुर। कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी कम्पनीलाई कारबाही गरेको छ। कम्पनीको आइतबार बसेको वैठकले यी दुई कम्पनीले राखेको करिब रु. साढे नौ करोड ब्यांक धरौटी जफत गर्ने निर्णय गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आइतबार मन्त्रालयमा पत्रकार […]

अलैंची खेती

अलैंची अदुवावाली (Zingiberaceae) परिवारमा पर्ने प्रमुख मसलावाली हो। यो दुई प्रकारको हुन्छ: सानो अलैंची (Small cardamom) र ठूलो अलैंची (Large cardamom)। साधारणतया अलैंची भन्ने बित्तिकै ठूलो अलैंची(Large cardamom ) लाई बुझिन्छ । यसको वैज्ञानिक नाम Ammomum sabulatum हो। नेपालमा खेती गरिने अलैंचीको उद्गमस्थल सिक्किमलाई मानिएको छ। ईतिहासलाई हेर्दा पहिलोपटक सिक्किमबाट बिरुवा ल्याई ईलाम जिल्लामा अलैंची […]

कृषिमा प्रोत्साहित गर्न कृषकलाई प्रोत्साहन रकम

तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ। कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही १३ हजार रुपैयाँ, बङ्गुरपालकलाई जनही ११ हजार, एक जना माछापालकलाई पाँच हजार र […]

कोभिड–१९ प्रभाव : कुखुराको मासुको मूल्य घट्यो

रत्ननगर। तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु. ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु. २०० पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र […]

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्ब नोक्सान

ललितपुर। कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्धको नीजि क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ । एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया […]

५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५ सय घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै कृषिको आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न विभिन्न नौ जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा […]

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

दमौली। तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउनुभएन । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उहाँले भन्नुभयो, “मल सकिएको पनि होइन, मल छ तर […]