समाचार

१० वटा वडालाई कृषि पकेट एरिया घोषणा गर्दै ललितपुर महानगरपालिका

ललितपुर। ललितपुर महानगरपालिकाले महानगरपालिकाका १० वटा वडालाई कृषि पकेट एरिया घोषणा गर्ने भएको छ । बुधबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले बायो टेक्निकल ल्याबको व्यवस्था गर्ने, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने, तरकारी तथा फलफूल बजारलाई विस्तार गर्ने तथा चिस्यान केन्द्र स्थापना गर्ने, कृषि अटोमेसनअन्तर्गत बीउ एटिएमजस्ता प्रविधिको विकास गर्ने नीति लिएको छ । […]

कंक्रिट सहरका हराभरा कौसी

पोखरा। पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थाल्नुभएको छ । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा […]

बाख्रापालनबाट मिलेको आत्मसम्मान

बाँके। बाँकेमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्रापालन व्यवसायले आयआर्जन बढाउनाका साथै आत्मसम्मान पनि बढाएको छ । अहिले राप्तीसोनारीका महिला सफल बाख्रापालक कृषक बन्दै गएका छन् । ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोलि गर्व लाग्छ’, राप्तीसोनारी २ मधुवाकी लीला भन्डारीले भन्नुभयो, ‘एकपटक बाख्रापालन गरेकै कारण सम्मानित भएँ, सम्मानले अझै हौसला मिल्यो ।’ उहाँले […]

मनसुनी वायुको प्रभाव, देशभर मध्यम वर्षात हुने

ललितपुर। सोमबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ । देशमा मनसुनी वायुको प्रभाव भएसँगै वर्षात हुनेछ । महाशाखाको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]

Eco-friendly Management of Fall Armyworm (FAW)

Fall Armyworm (FAW) is a polyphagous pest and native of America. The scientific name of FAW (Spodoptera frugiperda) was given by James Edward Smith in 1797. Frugiperda was derived from the Latin word, which means lost fruit. Spodoptera frugiperda belongs to Phylum – Arthropoda, Order- Lepidoptera, and Family – Noctuidae. In 2016, fall armyworm was […]

के हो त सटिक कृषि प्रणाली (Precision Agricultural Farming System) ?

सटिक कृषि प्रणाली भनेको ज्ञान र प्रबिधि सहितको कृषी ब्यवस्थापान पद्धति हो जसले कृषिमा पहिचान, मूल्याकंन र निस्चित ठाँउ ब्यवस्थापन गर्न मद्दत पुर्याउछ । जसकारण नाफामुलक, उत्पादनमा स्थिरता ल्याउछ साथै वातावरणको समेत संरक्षण गर्छ । सटिक कृषी प्रणालिले ज्ञान र प्रबिधिको मिश्रणबाट बाली र माटोलाइ चाहिने सहि तत्व पहिचान गरि यिनिहरुलाइ स्वस्थ बनाउन र उत्पादन […]

बिदेश को जागिर त्यागेर पशुफार्म संचालन

उच्च माध्यमिक शिक्षा सकाएर काठमाडौ मा २ बर्ष सानो तिनो ब्यवसाय पश्चात स्वदेश मा भन्दा बिदेश को कमाइ राम्रो हुने सोचका साथ संयुक्त अरब इमिरेट्स प्रस्थान गरें। युएईमा गएपछी लुलु सुपरमार्केट कम्पनीमा हेल्पेरको रुपमा काम गरे। २ बर्ष पछि काम र मिहेनत को प्रशंसा देखी प्रमोसन भै स्टोर किपर अनि सुपरभाइजर पदमा नियुक्त भए। बिदेश […]

प्रांगारीक खेती संक्षिप्त झलक

स्वस्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार भएता पनि जनसंख्या बृद्धि र भोकमरीले मानिसहरुलाई खाद्यान्नको गुणस्तर भन्दा पनि परिमाणलाई बढाउन खोजिरहदा, मानिसहरु आधुनिक (रसायनिक) कृषि अपनाउदै आएका छन् । यस प्रविधिले सुरुका केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि लागत र मिहिनेत बढाउदै जानु पर्ने र वातावरण मैत्री नहुँदा प्राकृतिक पद्धतिलाई र मानव स्वास्थ्यलाई समेत असर […]

परम्परादेखि दुग्धवर्धक पशु औषधीको रुपमा प्रयोग हुँदै आएका वनस्पती उपयोगको वैज्ञानीक आधार

कृषी र पशुपालन ब्याबसाय एक अर्कासंग अन्तर सम्वन्धीनत छन् । कृषि उत्पादन र तीनका उप पदार्थको पशु आहारा तथा परिपुरक खाद्य वस्तुको रुपमा प्रयोग गरीन्छ। नेपाली समाजमा परम्परागत परम्परागत ज्ञानको प्रयोग गरी विभिन्न वनस्पति तथा जडीबुटीहरु मानीस तथा पशुपक्षींको औषधीको रुपमा उपयोग गर्ने प्रचलन धेरै पुरानो हो । यसरी प्रयोग गरीने वस्तुको वैज्ञानीक आधार तथा […]

मौलाउँदै गरेको कौसी खेती

देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसी खेती लोकप्रिय हुँदैं गएको छ। ग्रामीण क्षेत्रमा खेतबारी बाझो राख्नु हुदैन भनेझै अहिले शहरी क्षेत्रमा कौसी र बरन्डा पनि खाली राख्नु  हुँदैन भन्ने धारणाको बिकास भइरहेको पाइन्छ। हुन त राजधानी लगायत अन्य शहरका मान्छेले पहिल्यै देखी कौसीमा फलफूल र तरकारी खेती गर्दै आइरहेका थिए। बिश्वमा माहामारीको रुपमा फैलिएको […]