सफल हुँदै चियाखेती
गलकोट। बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका–७ रेश, वडा नं ३ धम्जा, बागलुङ नगरपालिका–८ सिगानालगायतका क्षेत्रमा चियाखेती सफल हुने देखिएको छ । दुई वर्षअघि रेशको तिङरिङमा लगाइएको चिया […]





