समाचार

Implication of Seed Priming Techniques for Improving Germination of Seed

Good crop establishment is one of the pressing challenges in the agricultural production. The major constraint for the proper crop abolishment includes poor seed bed preparation, use of low quality seeds, delay sowing, inadequate soil moisture, poor sowing techniques and various adverse abiotic conditions. Quality seed is the basic and most vital input for the […]

कोरोना प्रभाव : खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

धनगढी। वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ । महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले बताउनुभयो । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिनु भएका बुढामगरले […]

किसानको पिरलोः पोखरी छ, पानी छैन

डडेल्धुरा। सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ । अमरगढी नगरपालिका –७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताउनुभयो । पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् […]

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

गलकोट। थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए । बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा खेतीयोग्य जमीनमा समेत अलैँची […]

जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

सिमकोट। अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ । सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने […]

Organic Nutrient Management in indigenous traditional organic farming practice

As all we know, Nepal is an agricultural country about 60% of total population are engaged in agriculture in Nepal. The country’s economy is also related to the agriculture. Agriculture is co-related with both crops and livestock. Combination of both crops and livestock is seen in Nepal for subsistence type of farming. Although these all […]

Quality seed production of wheat

Introduction A mature ovule having embryonic plant, food substance, and protective cover or germ which can be used in sowing or planting to produce crop is known as a seed. Production of the seed depends on the quality of the seed. For the high production of quality seed, it is important to maintain the varietal […]

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

सर्लाही। उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु […]

The essence of seed longevity in the havoc of COVID 19

The first confirmed case of COVID-19 was in Wuhan which is taken as epicenter of the coronavirus outbreak.  WHO   had   declared   COVID-19 outbreak as global pandemic on March 11, 2020. The first confirmed case of COVID 19 in Nepal was on Jan 13, 2020. Nepal came under lockdown of the first phase since Mar 24, […]

एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन

कैलाली। टीकापुर क्षेत्रका किसानलाई एक हजार ३३५ हेक्टर जमिनमा गहुँखेतीका लागि प्रोत्साहन गरिने भएको छ । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ६८५ हेक्टर जमिनमा गहुँखेती र ६५० हेक्टरमा गहुँको बीजवृद्धिका लागि सघाउने भएको हो । कृषितर्फले ६०० किसानलाई गहुँखेतीका लागि प्रोत्साहन गर्ने तयारी गरेको छ । किसानको मागअनुसार आयोजनाले गहुँखेती विस्तार कार्यक्रममा […]