सिद्धार्थ बैंकले १० करोडसम्मको व्यवसायीक कृषि तथा पशुपालन कर्जा दिने
ललितपुर। सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो। कृषि […]





