बहुउपयोगी कोदोको महत्व र नेपालमा यसको संभावना
कोदो नेपालको चौथो मुख्य बालि हो भने पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बालि हो।यसलाई गरिबको खाना पनि भनिन्छ किनकि यसको खेति कम मलिलो तथा सुख्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडि भागमा कम खर्चमा खेती गर्न सकिन्छ।कोदोबाट ढिडो रोटी, सातु, लिटो, खोले, पुवा लगायत अन्य परिकार बनाएर खान सकिन्छ।खाद्य सुरक्षाको दृष्टिकोणले त झन यो […]





