समाचार

हिमपात हुँदा हुम्लाका किसानलाई राहत

सिमकोट। आज बिहानदेखि हिमपात हुँदा किसान खुसी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुसीयाली छाएको स्थानीय भक्त रोकायाले बताउनुभयो । लामो समय पानी नपरेको कारण जमिन सख्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो […]

आज भाइटीका मध्याह्न ११:३७ मा उत्तम साइत

ललितपुर। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि […]

जनयुद्धदेखि कृषि व्यवसायसम्म

भजनी। अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुन् । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको […]

अनुदानमा कृषि सहकारीलाई गाडी

सिन्धुपाल्चोक। त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई प्रदान गरिएको छ । कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको रु १३ लाख अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो । सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् […]

बन्दाबन्दी प्रभाव : आलुको बीउ अभाव

लहान। कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् […]

लकडाउनले जुराएको व्यवसाय

म्याग्दी। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेलगत्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए । विगत पाँच वर्षदेखि राजमार्गमा यात्रुलाई खाना तथा खाजा खुवाउने रेष्टुरेष्ट चलाएर राम्रै सफलता हात पारेका रावल दाजुभाइ घर फर्किएपछि त्यत्तिकै बस्न सकेनन् । होटेलका […]

तरकारी खेतीबाटै मनग्य आम्दानी

गुल्मी। जिल्लाको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उहाँको दैनिकी हो । कारण हो, उहाँले विगत ६ वर्षदेखि व्यावसायीक खेती गर्दै आउनुभएको छ । रानाको जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते । बल हुने बेलासम्म […]

Organic Agriculture : A Down to Earth Solution to Global Warming

Climate change is a serious threat to agriculture and food security. Green House Gases (GHGs)  results in increase of global mean temperature , alters precipitation pattern , disturbs cropping cycle , induce insect pest infestation , create favourable environment for microbial attack etc. Emission of Green House Gases (GHGs) is the most important driving thing […]

EFFECTS OF PESTS AND CHEMICALS ON SEED DETERIORATION IN STORAGE

  At harvest, seed contain much extraneous material, most of which is removed by cleaning. However, certain fungi, bacteria, viruses and insects are not removed, and they cause or hasten seed deterioration. In addition, chemical treatments to control fungi, insects, and rodents may affect germination and longevity. Seed borne viruses usually remain dormant in stored […]

SEED CERTIFICATION : METHOD OF INSPECTION AND ITS IMPORTANCE

Seed certification is a legally organized program for quality control of seed and propagating materials of genetically distinct crop varieties during seed multiplication program. In certification program seed is produced by farmers through using careful quality control mechanisms like field inspection during growing season and seed inspection following harvest by legally authorized agency. High quality […]