‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’
झिमरुक। स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७|७८ मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोतौँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु आवका लागि रु ५६ करोड ६० लाख ३३ हजार ४५९ बजेट विनियोजन गरेको छ । नगरपालिकाभित्र […]





