समाचार

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै विराटनगरवासी

मोरङ। विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । बोइलर कुखुराको माग अझै बढी छ । तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु […]

उखुको बक्यौता लिन संघर्ष गर्दागर्दै किसानले गुमाए ज्यान

ललितपुर। चिनी उद्योगीबाट ऊखुको भुक्तानी नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।  गएको मंसिर २८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय नारायण राय यादव (भगत)को हृदयघातका कारण निधन भएको जनाइएको छ । उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको […]

वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी

कावासोती। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल […]

३२६ पावरटिलर वितरण गर्दै सिँचाइ आयोजना

कैलाली। किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक […]

सुन्तला उत्पादनमा कमी

गोरखा। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल […]

उखु किसान र सरकारबीच ४ बुँदे सहमति

ललितपुर। चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँगको ४ बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसानबीच यस्तो सम्झौता भएको हो। चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा कृषकले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग […]

१.२८ प्रतिशतले धान उत्पादनामा वृद्धि

ललितपुर। यस वर्ष धान उत्पादनामा १.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने यसवर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गतवर्षको तुलानामा ७० हजार ८३१ मेट्रिकटन बढी धान उत्पादन भएको हो । गत […]

गाईभैँसीका भँडार फर्कने समस्यामा वृद्धि

कञ्चनपुर। गाईभैँसीको भँडार (भ्रुण रहने स्थान) फर्कने समस्या कञ्चनपुरमा बढ्दै जान थालेको छ । गाईभैँसी ब्याउनुभन्दा अगाडि, ब्याउने बेला र ब्याएको छ महिनासम्म भँडार फर्कने समस्या ल्याएर पशु सेवा केन्द्रमा पुग्ने पशुपालको सङ्ख्या बढ्दोरुपमा रहेको छ । भँडार फर्कने समस्या विगतको तुलनामा ब्याउने गाईभैँसीमा १० देखि १५ प्रतिशतसम्म बढेको देखिएको छ । विगतमा यस समस्या […]

बंगलादेशबाट मल ल्याउने तयारी अन्तिम चरणमा

ललितपुर। बंगलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया सुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बंगलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए । […]

आन्दोलनरत उखु किसानसँग आज वार्ता

ललितपुर। सरकारले उखु किसानलाई वार्ताका लागि बोलाएको छ । उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक सङ्केतसमेत आएकाले दिउँसो ३ बजेपछि वार्तामा जाने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताए । सरकारसँग सहमतिका लागि उखु किसानले सहमति भएको १५ दिनभित्र उद्योग मन्त्रालयले सबै भुक्तानी गराउनुपर्ने नभए १६औँ दिनदेखि उद्योगीको सम्पति नियन्त्रणमा लिने […]