समाचार

कीर्तिपुर र चन्द्रागिरीमा बर्डफ्लु संक्रमण पुष्टि, ८ सय संक्रमित पन्छीं नष्ट गरिदै

ललितपुर। काठमाडौँ उपत्यकाका केही स्थानमा पालिएको पन्छींमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौँको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा. […]

Sustainable agriculture for rural development

Sustainable agriculture is an effective poverty reduction strategy when matched with rural development strategies to address the economic, social, and political disadvantages of the poor. It can increase income and food supply at the household level and can provide cheaper food, increased employment opportunities, and higher wages which contribute to broader poverty reduction. About 22,843,197 […]

Indigenous Technical knowledge and farming in dry rain-fed areas

Nepal is diversity rich country; diversity in people, culture, tradition, knowledge, lifestyle; diversity in flora, fauna; resources, and mainly the Agrobiodiversity: Diversity on that Agriculture on which the country’s 80% households and 66% labor force depends as a source of income (IFAD 2018). But the status of farms and those farmers is very low. Resource-poor […]

अनुमतिविना यार्सागुम्बा सङ्कलनकर्ता पाटनमा

दार्चुला। अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् । अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि […]

सगरमाथाका तीन जिल्लामा खाद्यान्न अभाव नहुने

सोलुखुम्बु। माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जिल्ला बाहेकमा निषेधाज्ञा जारी गरिएको छ । नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिँदा कोरोना […]

रुकुम (पूर्व)मा यार्सा सङ्कलनमा रोक

रुकुमपूर्व। जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा […]

Sustainable Agriculture: Importance and challenges in the context of Nepal

Nepalese agriculture is characterized by subsistence farming and the concentration of most lands in the hands of a few people. Even though more than 66% of people here are involved in agriculture, Nepal is a food deficit country importing both cereals and high-value agricultural commodities. In addition, this occupation is not considered a fine line […]

कृषि शिक्षकको उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरी

टिस्टुङ। जनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ तर खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका कृषि विषयका शिक्षक निश्चल शाक्य दैनिक आफ्नो उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरीमा भेटिनुहुन्छ । नर्सरीमा अहिले काउली, बन्दा, खुर्सानी, गोलभेँडालगायतका तरकारीका बेर्ना हुर्किरहेका छन् । कोरोना प्रभावको कारण […]

निषेधाज्ञामा पनि जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो

जुम्ला। जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महीनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलंगा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ । सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको उच्च […]

कोरोना महामारीबीच रोपाइँ शुरु

बागलुङ। कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई खेतीपाती नगरी सुख छैन । महामारीकै बेला वर्षे बाली लगाउने समय शुरु भएपछि गलकोट नगरपालिकाले किसानलाई विशेष सजगता अपनाएर खेतबारीमा काम गर्न आग्रह गरेको छ । आइतबार […]