समाचार

रासायनिक मल नपाउँदा किसान आक्रोशित

डोटी। रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना सङ्क्रमण नियन्त्रण तथा […]

बढेको मूल्य अलैँची उत्पादक किसानले पाएनन्

फुङ्लिङ। ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो । यस वर्ष पनि […]

Emerging threat to Agriculturist – Desert Locust

Locust are devastating agricultural pest which lead to famine and starvation and are more harmful than armyworm. Locust came from a Latin word ‘Locusta’ which means grasshopper. However there is a difference between locust and grasshopper. A major difference is that locust can form swarm while grasshopper can’t and locust change their behavior and habits […]

बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

सर्लाही। सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला […]

काँठ क्षेत्रका किसानलाई कोरोना बिर्साउँदै धान रोपाइँको चटारो

भक्तपुर। निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको बीउ काढ्दै त, कोही महिला हातभरि बीउ लिएर गाँभो खेतमा गाड्दै । अचेल भक्तपुरमा मात्रै नभई […]

कोरोना असर : पुष्प व्यवसायमा दैनिक एक करोड नोक्सान, २५ प्रतिशत व्यवसायी पलायन

ललितपुर। कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु. एक करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब रु. एक करोड नोक्सान बेहोरिरहेको छ । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय […]

अझै तीन दिन भारी वर्षा हुने

ललितपुर। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका […]

धान खेतमा माछा पालन : ओझेलमा परेको प्रविधि

धान खेतमा माछा खोज्दै मार्दै हिड्ने चलन नेपालमा नौलो होइन तर व्यवसायिक रुपमा धान खेती संगै माछा पालन भने अझै नौलो रुपमा लिइन्छ । चिनको सान्धी प्रोभिन्सको उत्खानन् मा भेटिएको पुरातात्विक लिखित दस्तावेजले धान खेतमा माछा पालनको इतिहास २००० वर्ष पुरानो (वान डाइनेस्टि) रहेको देखाएको छ । भारत लगायत दक्षिण पुर्वी एशियाली मुलुकहरुमा १५०० वर्ष […]

रासायनिक मलको कोटा निर्धारण

कन्चनपुर। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो । कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय […]

चैते धानतर्फ किसान आकर्षित

बाँके। बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाउनु भएको हो । उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उनले सोच बनाएका छन् । कृषि ज्ञान […]