उत्पादित दूध बजारसम्म लैजान समस्या
भोजपुर। भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा दूध तथा दुग्धजन्य वस्तुको भने अभाव नै रहन्छ । कारण हो, बजारीकरण, प्रोत्साहन तथा व्यावसायिक धारणाको अभाव । व्यावसायिक रुपमा केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा […]





