सरकारल तोक्यो धानको समर्थन मूल्य
ललितपुर। सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रू. दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रू. दुई हजार ९०२ तोकिएको हो । मन्त्रालयका सहसचिव […]





