किसानका पीडा : के खाएर बाँच्ने होला ?
भजनी। जानकी गाउँपालिका–८ का लालवीरे कामीले दसैंको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उनले धान कटाए पनि भित्र्याउन भने पाएनन् । “गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उनले […]





