अविरल वर्षाले धानबालीमा ठूलो क्षति
दाङ। आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दशैंअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेंलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दशैं टीका लगाएर किसान धान काट्न शुरु गरेका थिए । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, […]





