झापामा ५ प्रतिशत धानमा पूर्ण क्षति, गत वर्षको तुलनामा उत्पादन नघट्ने
झापा। झापामा बेमौसमी वर्षाले ५ प्रतिशत धानमा पूर्ण क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा कुल धान खेतीको पाँच प्रतिशत क्षति भएको हो । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो । जसमध्ये चार हजार ३ सय ५० हेक्टर क्षेत्रफलको धान पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र झापाका […]





