बसाइँसराइले रित्तिंदै गाउँघर : झाडी भए आँगन र पिंढी
म्याग्दी। ढुंगाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आँगन र कठवार लगाइएका पिँढी । घरनजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृंखला । चारैतिर हरियाली । अजिंगरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो दृश्य म्याग्दीको रघुगंगा […]