५ औं प्राङ्गारिक कृषि मेला सुरु
ललितपुर। पाँचौ प्राङ्गारिक कृषि मेला सुरु भएको छ । ललितपुर स्थित पाटन दरबार संग्रहालयमा आजबाट मेला सुरु भएको हो । मेलाको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले गरेका थिए । कञ्चनजंघा टि–इस्टेट एण्ड रिर्सच सेन्टर तथा अर्गानिक नेपाल एशोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गरिएको जानकारी दिए। उनले संसार […]





