व्यावसायिक बाख्रापालनले आत्मनिर्भर बनाउँदै
भजनी। प्रायः अधिकांश घरमा एकदुईवटा बाख्रा पाल्ने चलन छ । घरमा आइपर्ने सानातिना आर्थिक समस्या टार्न पनि बाख्रा पाल्ने चलन छ । विशेषगरी निम्न आर्थिक अवस्था भएकाले एकदुईवटा बाख्रा पालेर आफ्नो घर खर्च टार्न काम गर्दै आएका कैलालीको पूर्वी क्षेत्रका स्थानीयहरु व्यावसायिक बाख्रापालनमा जोडिन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–४ की रेखा शाहीले व्यावसायिक बाख्रापालन […]





