उत्पादन बिक्रीका लागि कृषि एम्बुलेन्स
ललितपुर। सङ्कटमा परेका नागरिकलाई उद्धार गर्ने साधन एम्बुलेन्सलाई विनाअवरोध दौडन पाउने छुट हुन्छ । आपत्, विपत्, महामारी वा द्वन्द्वका वेला पनि एम्बुलेन्सलाई अवरोध गरिँदैन, बरु आवागमनमा सघाइन्छ । बिरामी बोक्ने एम्बुलेन्स वा शव बोक्ने शववाहन दौडिँदा निराशा, चिन्ता र कारुणिक चीत्कारको भाव प्रस्तुत हुन्छ, तर यहाँ आशा जगाउने, उत्साह भर्ने र समृद्धिको दिशामा लम्काउने कृषि […]





