म्याग्दीको बाँदुकमा सुन्तला खेती विस्तार
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सुन्तलाखेती विस्तार गरिएको छ । सुन्तलाका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तलाखेती समूह’ गठन गरी व्यावसायिक रूपमा सुन्तलासँगै आलुखेती पनि विस्तार गरिएको हो। उक्त समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले तालीम रखेतीका लागि आवश्यक पर्ने सामग्री खरीदका लागि सहयोग […]





