१५ औं गोदावरी फूलको प्रदर्शनी कार्तिक ३ देखि जावलाखेलमा हुने
ललितपुर। विगत १५ वर्षदेखि हुँदै आएको ‘गोदावरी फूल’को प्रतियोगितात्मक प्रदर्शनी’ कार्तिक ३ गतेदेखि ६ सम्म हुने भएको छ । ललितपुरस्थित जावलाखेल खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ हुने प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ […]





