बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
महोत्तरी। वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाउनुभएको छ । बँदेल, हरिण र नीलगाई ले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला यादवलाई खेतबारीका कुना–कुनामा बिजुली स्थानीय जनबोलीमा बिजली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ बुख्याचा, झिलुङ्गो ठड्याइएपछि अलि राहत भएको हो । “यसपालि कोवी, बन्दा र केराउसहितको बाली बँदेल, हरिण र […]