पूर्वमा फैलिँदैछ बर्डफ्लू, मासु र अण्डा ओसारपसारमा प्रतिबन्ध
दमक। केही दिनअघि मोरङको सुन्दरहरैंचामा देखिएको कुखुरामा लाग्ने संक्रामक रोग बर्डफ्लू अन्यत्र पनि फैलिन थालेको छ। मोरङको सुन्दरहरैंचा र उर्लाबारीपछि झापाका कुखुरामा पुष्टि भएको बर्डफ्लू संक्रमण विराटनगरमा पनि देखिएको हो । तीन दिनअघि मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा संक्रमण देखिएपछि झापाका दमक र झापा बजार क्षेत्रका फार्महरूमा पनि कुखुरामा यो रोग पुष्टि भएको छ। दमक नगरपालिका–१० […]





