कृषिमा मानव मलमुत्र र बायोचार
नेपालको समग्र बिकासको मुख्य मेरूदण्ड कृषि क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा करिब २९% योगदान गर्दछ । कृषिमा फड्को मार्न होस् चाहे , व्यक्तिगत रुपमा नै आत्मनिर्भर बन्न किन नहोस मलखादको आबस्यकता पर्दछ । बढ्दो खाद्य बस्तुको माग समेट्न र उत्पादन वढाउन यसको नितान्त आबस्यक छ । गुणस्तरीय बिउ मात्र उत्पादन वढाउन प्रयाप्त हुँदैन , माटोको उत्पादकत्वो […]





