लेख

Rice Blast

Rice blast or “Rotten neck” is ubiquitous problem found in many countries of the world. It is one of the major fungal disease of Nepal.The fungus that causes rice blast is called Magnaporthe oryzae. Favourable conditions: 1. Application of excessive doses of nitrogenous   fertilizer. 2. Low night temperature(between15-20°or less than 26°c) 3. low soil moisture […]

बन्दागोबी : गरिबले खानी तरकारी !

बन्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् । तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीका लाभ यस्ता यस्ता छन् । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको […]

किवि खेती प्रविधि

व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका […]

जिवाणु मल र कृषिमा यसको उपयोगिता

माटोमा असंख्य मात्रामा आँखाले देख्न नसक्ने जीवाणुहरु हुन्छन् । साधारणतया हामीले जीवाणु भन्ने वित्तिकै वोट विरुवा तथा वालीनालीलाई रोग लगाउने जीवाणुहरु बुझदछौ । तर माटोमा हानिकारण जिवाणु वाहेक फाइदाजनक जिवाणु पनि रहेका हुन्छन। अर्थात माटोमा कृषकका साथी तथा वोटविरुवा तथा वालीनालीहरुको लागि चाहिने अति उपयोगी जीवाणुहरु (Microbes) पनि पाइन्छन् । यी जीवाणुहरुले आफ्नो कृयाकलापवाट वायुमण्डल […]

व्यवसायिक माछापालन कसरी गर्ने ?

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो। माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ। माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन गरिन्छ।व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन्। नेपालमा मत्स्यपालन प्राकृतिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ। नेपालमा […]

नेपालमा व्यवसायीक बाख्रापालन : यथार्थ चुनौती र सम्भावना

कोरोना महामारीका कारण सिर्जित बढ्दो बेरोजगारीको समस्या हल गर्न र ओरालो लाग्दो देशको अर्थतन्त्रलाई माथि उकस्नको निम्ति नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहन्छ । नेपालमा करिब ६४ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् र यहाँको २८ प्रतिशत भूभागमा कृषि गरिन्छ । तर बिडम्बनाको कुरा बहुसंख्यक जनता कृषिमा आवद्ध भए पनि देशमा ( खाद्य तथा मासुजन्य […]

नेपालमा कोदो

कोदो,नेपालको मध्य पहाड र तराई भागमा लगाइने वर्षौंदे बाली हो।नेपालको सन्दर्भमा हेर्दा कोदोलाई चौथो मुख्य बालिका रुपमा लिइन्छ।पौष्टिक र सन्तुलित आहाराका लागि कोदो एकदम महत्त्वपूर्ण बाली हो।नजिकको तिर्थ हेला भनेझैं वर्तमान सन्दर्भलाई हेर्ने हो भने नेपालमा कोदोको उत्पादन एकदम निम्न भएको छ,बाहिरी मुलुकबाट आर्यात गरेर भात (Rice) खान्छ मान्छे तर आफ्नै देशमा उत्पादन हुने अनि […]

जलवायु परिवर्तनमा कृषि-वनको भूमिका

जलवायु परिवर्तन आजको विश्वको एक ज्वलन्त मुद्दा हो। जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो तर पछिल्ला बर्षहरुमा बर्षाको स्थितिमा फेरबदल, तापमानमा भिन्नता, समुन्द्री सतहमा वृद्धि तथा अन्य फेरबदलले जलवायु परिवर्तनको प्रक्रिया चिन्ताको बिषय बन्न पुगेको छ। जलवायु परिवर्तनको गम्भीर असरहरु कृषि, वन तथा मत्स्यपालनमा समेत देखिन थालेको छ। तसर्थ, जलवायु परिवर्तनका असरहरुलाई कम गर्न विभिन्न प्रविधिको […]

सिताके च्याउ खेती

सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुमा जङगलमा पाईने च्याउ हो।नेपालिमा यसलाई कतै कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम 1981 मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो। विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। उत्पादनका हिसाबले चीन सिताके खेती गर्ने देशहरुमध्ये पहिलो नम्बरमा पर्दछ भने जापान, कोरिया, मलेसिया, ताईवान […]

फिसिङ एड्भेन्चरका लागि !

नेपाली यस अर्थमा पनि भाग्यमानी छौं कि नेपाल संसारकै दोश्रो धनी जलस्रोत भएको देश हो । यहाँ अनगिन्ती खोला, नदी, ताल तथा पोखरी छन् । त्यसैले फिसिङ एड्भेन्चर लाई सही ढङ्गले व्यवस्थापन र उद्योेगको रुपमा बिकास गर्न सकियो भने देशको अर्थतन्त्रमा थप टेवा पुग्ने कुरामा कुनै शंका छैन । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका […]