गुणस्तरीय बीउ : खाद्य-सुरक्षा र आत्मनिर्भरता
बीउ भनेको सुरक्षात्मक आवरणले ढाकेको एउटा परिपक्क रजकण र वानस्पातिक तरिकाले पुनरोउत्पादन गरि बाली उत्पादनका लागि रोप्न वा छर्न प्रयोग गरिने सजिव वस्तु हो । सामान्यतयास् बीउलाई बिरुवा विकासको पहिलो खुड्किलो रुपमा लिने गरिन्छ । माटोसङ्ग पारस्परिक सम्बन्ध गाँसेर सोही माटोमा उपलब्ध हुने विभिन्न प्रकारका आधारभुत तत्वहरुलाई प्रयोग गरेर बीउले अंकुरण थाल्दछ । र बिस्तारै […]





