किसान

तरकारी बेचेर धानिएको जीवन

ललितपुर। बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बेचेरै जिवीका चलाईरहनु भएकोछ । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहनु भएको हो । उहाँले २५ वर्षदेखि यही पेसा अगाल्दै आउनु भएको छ । उहाँ बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर […]

पानीघट्टबाट मनग्य आम्दानी

मुसिकोट। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले […]

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध हुने

नागार्जुन। नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो । चार पटक गर्भजाँच गराउनेलाई शुरुको […]

तरकारी बेचेरै मासिक २ लाख आम्दानी ,७ जनालाइ रोजगारि

गुल्मी। पछिल्लो अवस्थामा स्वदेशमा रोजगारी भएन भन्दै बिदेसिने युवाहरूको संख्या ह्वात्तै बढिराखेको समयमा गुल्मीका एक युवाले नेपालमै गरे के हुँदैन र ! चाहे सुन पनि नेपालमै फलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्। जिल्लाको रेसुंगा नगरपालिका- १० सिमिचौरका ४० वर्षीय विनोद कुँवरले व्यावसायिक कृषि गरेर मासिक दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। कुँवरको छ जनाको […]

कृषकलाई १० लाखसम्म अनुदान दिइने

बुटवल। प्रदेश ५ सरकारले किसानलाई प्रोत्साहन गर्ने गरी अनुदानका कार्यक्रम ल्याउने भएको छ । किसानलाई चारदेखि १० लाख रुपैयाँ अनुदान दिने गरी कार्यक्रम ल्याउने तयारी गरेको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ वटै जिल्लामा अनुदानका कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाएर संसदीय समितिहरूमा छलफलका लागि पठाएको छ । संसद्का समितिमा छलफल गरी कार्यविधिलाई केही दिनमा […]

चिया मजदुर न्यूनतम पारिश्रमिकबाटै वञ्चित

झापा। यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र […]

मकै फल्ने बारीमा किवि खेतीले मालामाल

भोजपुर। भोजपुर जिल्लाका कृषक व्यावसायीक किवि तर्फ उत्साहित हुन थालेका छन् । मकै फल्ने बारीमा किविबाट राम्रो आम्दानी हुन थालेपछि कृषक यस तर्फ उत्साहित भएका हुन् । एक पटक रोपेपछि वर्षौ सम्म आम्दानी लिन सकिने भएपछि कृर्षकहरु किवि खेतिमा आकर्षित वन्दै गएका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ्ग गाउँपालिकाका विभिन्न क्षेत्रमा किवि खेति भैरहेको छ । […]

चिया मजदुर आन्दोलित

ईलाम। सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै झापासहित पूर्वका चिया मजदुर आन्दोलित बनेका छन् । सरकारले गत साउन १ गतेदेखि लागु गरेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र बीमासहितको थप सेवा सुविधा नपाएको भन्दै प्रदेश १ का चिया मजदुर आन्दोलित बनेका हुन् । चिया बगान मालिकले नयाँ श्रम ऐनको पालना नगरी चिया मजदुरमाथि विभेद […]

भैसी पालेरै अनुकरणीय बन्दै माइला

पोखरा। रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक भैँसी पालनमा जुट्नुभएको हो । रोजगारी खोज्दै जापानसम्म पुगेका उहाँलार्ई त्यहाँको परिवेशले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने पाठ […]

किसानलाई मल चाहिएको बेला कृषि सामग्रीको गोदाम रित्तै

बाँके। चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ । कृषि सामग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री […]