अकबरे खुर्सानी खेती र 3G कटीङ्ग
खुर्सानीको उत्पत्ति मध्य अमेरिकाबाट भएको भन्ने अनुमान छ। नेपालमा २०-२५ खालका पिरो, भेडे खुर्सानी र अकबरे खुर्सानी पाईन्छ। खुर्सानी तुसारो नपर्ने ठाउँमा बहुवर्षीय र तुसारो पर्ने ठाउँमा एकबर्सीय बाली हो। विशेष गरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये इलाम र धनकुटामा बढी खेती भएको पाइन्छ। अहिलेको समयमा भने पश्चिमी क्षेत्रमा पनि खेती भएको पाईन्छ। नेपालमा विभिन्न ठाउँ […]