जानकारी

कागती खेती गर्ने सजिलो तरीका,पहाड देखि तराई सम्म कागती फलाउन यो प्रबिधि अपनाउनुहोस

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ । 1. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० […]

लिची खेती गर्ने हो , यो प्रबिधि अपनाउनुहोस ! मनग्य आम्दानी लिन सक्नुहुन्छ

उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ । 1. लिचीको बृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ? लिचीको […]

विकास भयाे अदुवाकाे नयाँ प्रविधि

काठमाडौं । कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास […]

आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो। आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो। हल्याण्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड […]

सलगम खेती गर्ने जानकारी , कुन ठाउँमा सलगम खेती उपयुक्त हुन्छ त ?

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ। 1. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ? नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्। 2. यो कस्तो मौसममा फस्टाउने बाली हो ? सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० […]

कुन मौसममा फर्सि खेती गर्दा उपयुक्त हुन्छ त ? खेती गर्ने तरिकाको जानकारी सहित

फर्सिवाली गृष्म र बर्षा मौसममा लगाउने वाली हो । पाकेको फर्सिमा मुख्य रुपले भिटामीन ए पाइन्छ   फर्सि खेतीको लागी ६.५-७.५ पि.एच भएको दोमट र पानीको राम्रो निकास भएको माटो चाहिन्छ । 1. फर्सि कति किसिमका हुन्छन् ? बानस्पतिक गुणका आधारमा फर्सि  तीन किसिमका हुन्छन्: (क) नेपाली फर्सि (ख) हिउँदे फर्सि (ग) सुख्खा तथा गर्मियामका […]

काँक्रो खेती गर्ने तरिका ,प्रबिधी र जानकारी

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। […]

भिन्डी अर्थात रामतोरीया खेती सम्बन्धी सम्पूर्ण जानकारी

भिन्डी अर्थात रामतोरीया एक प्रकारको तरकारी हो । भिण्डी उष्ण तथा उपोष्ण क्षेत्रको तरकारी वाली हो । यस समूहका वालीहरुलाई गर्मी आदर्ता हावापानी र घाम लाग्ने मौसमको आवश्यकता पर्दछ । यसले तुषारो विल्कुलै सहन सक्तैन । यसको वोटको वृद्धि, फुल्ने तथा फल्नको लागि २५–३० डि. से. तापक्रम उपयुक्त मानिन्छ । भिण्डी फल सकेसम्म ताजामै प्रयोग […]

बाख्रा पालन गर्ने तरीका

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई […]

व्यवसायिक कुखुरा पालन, जाडोयाममा देखिने समस्या, रोकथाम र व्यवस्थापनका उपाएहरु

वर्षभरीमा हुने मौसम परिवर्तन संगै व्यवसायिक कुखुरा पालनमा मौसम अनुरुप आउने समस्या, रोकथाम र व्यवस्थापनका उपाएहरु जान्नु सफल व्यवसायको आधार हो।मौसम अनुसार तापक्रम घटबढ हुनाले कुखुरा पालनमा त्यहीअनुरुपले व्यवस्थापनमा ध्यान पुराउनु अत्यावश्यक छ। पशुपालन मध्यमा सबैभन्दा धेरै शारिरीक तापक्रम कुखुराहरुको हुने र मौसम अनुरुप तापक्रमको घटबढले गर्दा कुखुरामा हुने तनाबलाई न्यूनीकरण गर्न सक्नु कुखुरा पालन […]