चिनी आयातको बन्देज अवधि लम्बियो
ललितपुर। विदेशबाट गरिने चिनी आयातमा सरकारले लगाएको परिमाणात्मक बन्देज असार मसान्तसम्म लम्बिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भई गत वर्ष असोज २ गतेदेखि लगाइएको बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । योसँगै अब थप तीन महीनासम्म विदेशबाट चिनी आयात गर्न नपाइने भएको छ । चिनी उत्पादक संघको […]





