३१ औं स्थापना दिवस मनाउदै दुग्ध विकास बोर्ड
ललितपुर। राष्ट्रिय दुग्ध विकास बोर्डले अनाथलय र वृद्धाआश्रममा दूधजन्य पदार्थ वितरण गरी स्थापना दिवस मनाउने भएको छ । बोर्डको ३१ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कुशुन्ती र धापाखेलमा रहेको नेपाल स्नेही काख अनाथलय एंव वृद्धाआश्रममा दूध तथा दुग्धपदार्थ वितरण गरी स्थापना दिवस मनाउने जानकारी दिइएको हो । बोर्डले स्थापना दिवस तीन फरक कार्य […]





