रामपुर। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरले फाल्गुन महिनामा २० जना उद्यमी कृषक युवाहरुको लागि हाईब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रबिधि तालिम प्रदान गर्ने भएको छ । यसका लागि राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सूचना प्रकाशित गरी ७ दिने आवासीय तालिममा सहभागी हुन ईच्छुक उद्यमी कृषकलाइृ सम्बन्धीत स्थानीय निकायको प्रमुख वा वडा अध्यक्षबाट सिफारिस गराई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।

थप जानकारीका लागि : ९८५११४०६१६ वा ९८४५०४५८५५ मा फोन गरी जानकारी लिन सकिन्छ ।

सूचना हेर्नुहोस :